top of page
Sống trong ánh sáng
Hành trình với Debendra Manandhar "Baradesh"
Inner Peace
7 Days Challenge - 7 Days Practice
Peace Begins Within
7 - Days Challenge
Inner Peace In A Noisy World
7 Days Challenge बारे जानकारी:
1) हरेक दिनको अभ्यासको लागी ,असार 9 गते मंगलवार बेलुका देखि 7 दिन सम्म हरेक दिन Instruction Video प्राप्त गर्नु हुनेछ। र, सोही अनुसार अर्को दिन तपाईहरु ले अभ्यास गर्नु हुनेछ।
2) बुधवार देखि, तपाईहरुले हरेक दिन अभ्यास गर्नु हुनेछ।
3) बुधवार देखि, तपाई हरु सबै सहभागी हरुले, सो दिनभरीको अभ्यास बारे आ-आफ्नो अनुभव सोही दिन बेलुका वा भोली पल्टको बिहान सम्ममा Whatsapp Group मा सबैले अनिवार्यरुपमा Share गर्नु होला।

Day 1 - Video
Coming Back Home
Digital Fast and Being Still
Day 2 - Video
Coming Back Home
Brain and Heart Coherence
bottom of page