top of page

Suy ngẫm về học tập trên các lớp học trực tuyến với

Debendra Manandhar

नेपालमा Lock Down शुरु भए पछि, शुरु गरेको Online Class करीब एक वर्ष हुन लागेको छ। यस अवधिमा तपाई हरु, विभिन्न समयमा हुन्दै यी कक्षाहरु मार्फत सिकाई र अभ्यासको यस यात्रामा सरीक भई आऊनु भएको छ। अहिले सम्मको सिकाई, अभ्यास र अनुभव हरु के - कति ऊपयोगी भएको छ वा छैन भन्ने बारे समीक्षा गर्न चाहन्छुं,

 

र त्यस्का लागी यस Tự ngẫm मा सहभागी हुन एवं आफ्ना कुराहरु जे-जस्तो छ, त्यसरी नै राखी दिन हुन अनुरोध गर्दछुं!

1) तपाईको नाम:

 

2) गएको एक वर्षमा तपाईले देबेन्द्र मानन्धर संग कुन कुन Lớp học trực tuyến हरु लिनु भयो?

 

3) देबेन्द्र मानन्धर संग पहिलो Lớp học trực tuyến कुन महिनामा लिनु भएको थियो?

 

 

Part - A: तपाईको सिकाई, अभ्यास र अनुभूति बारे Tự ngẫm:

 

4) तपाई आफु लाई महत्वपूर्ण लागेका - गहारो छाप परेका सिकाईहरु:

 

5) सिकाई पछि, आफुलाई ऊपयोगी लागेका आफुले गरी आएका अभ्यासहरु:

 

6) सिकाई र अभ्यास बाट, आफुमा - आफ्नो जीवनमा आएका - भएका परीवर्तन हरु एवं अनुभूतिहरु:

 

7) देबेन्द्र मानन्धर संगको सिकाईका बारेमा तपाईको अनुभव वा देबेन्द्र मानन्धरका बारेमा भन्न मन लागेका केही कुराहरु:

 

Phần - B: आगामी दिनहरुका लागी

 

8) तपाई सिकाई र अभ्यासको यात्रालाई निरन्तरता दिन चाहनु हुन्छ। के का लागी होला?

 

9) आफ्नो जीवनमा, तपाई के चाहनु हुन्छ वा आफ्नो जीवनमा अहिले भन्दा के परीवर्तन भएको देख्न चाहनु हुन्छ?

 

10) आफुले खोजी रहेको - चाहि रहेको हुनका लागी, के कुरा सिक्न पाए हुन्छ वा के सहयोग भए हुन्छ जस्तो लाग्छ?

 

11) आफु अगाडि बढ्नको लागी, आई रहेको चुनौति - बाधा - कठिनाई हरु:

 

12) आफुलाई भन्न मन लागेका अन्य केहि कुराहरु:

Vui lòng gửi phản ánh của bạn:

Bằng tiếng Anh hoặc tiếng Nepal,

nếu có thể, dưới dạng tài liệu Word qua email tới: debendra2020@gmail.com

Google Biểu mẫu cho những phản ánh của bản thân:

Nếu bạn cảm thấy thoải mái hơn khi thực hiện Tự phản ánh trên Google Biểu mẫu, bạn cũng có thể làm như vậy!

đây là Liên kết cho Biểu mẫu Google:

https://forms.gle/7X3nbjXT6VZWzf3K7

*** Tái bút Đối với những người muốn tiếp tục Hành trình Học tập này, có một Chương trình Tương tác,

Vào thứ Hai, Falgun 24, 2077,

lúc 8h30 tối

@ Thu phóng

 

 

© 2020 bởi Living In The Lights

bottom of page