top of page
DM with markers_edited.jpg

Positive Living Workshop 

Designed by Debendra Manandhar "Baradesh"

Trainer: Kamana Shrestha

आश्वीन 11 गते, बिहीबार
समय: 10 देखी 4 बजे सम्म

The power of positivity is transformative. It can change your life and the lives of those around you.

 

Cultivate positivity in your life and see the amazing results it can bring.

kamana5.jpg

"If you can stay positive in a negative situation, you win."

सकारात्मक जीवन

Positive Living

1- दिने अन्तरक्रियात्मक कक्षा (Interactive Workshop)

आश्वीन 11 गते, 2080 बिहीबार का दिन

समय: ठीक १० देखि ४ बजे सम्म

* के तपाई आफ्नो जीवनमा परीवर्तन को खोजीमा हुनुहुन्छ?

* के तपाईं सकारात्मक जीवन बिताई आफ्नो भविष्यलाई सकारात्मक बनाउन चाहनुहुन्छ ? -

** सकारात्मकताले तपाईंको सम्पूर्ण जीवन बदल्न सक्छ ।

** परिवर्तनको सुरुवात आफूबाट गरौं ।

** जब तपाईं सकारात्मक बन्नुहुन्छ, तपाईं आफू वरिपरि सकारात्मकता फैलाउन थाल्नु हुन्छ ।

 

यहि आउँदो आश्वीन 11 गते, 2080 बिहीबारको दिन "सकारात्मक जीवन " विषयमा 1- दिने अन्तर्क्रियात्मक कक्षा (Interactive Workshop) हुंदैछ। श्री देबेन्द्र मानन्धर "बरदेश" ले तयार गर्नु भएको यस गोष्ठी उहा बाट प्रशिक्षित प्रशिक्षक श्री कामना श्रेष्ठ ले संचालन गर्नु हुनेछ।

 


Main Topics:

  •  Meaning and Important of Attitude

  • Power of Positivity

  • Power of Choice: You have a choice

  • What makes a person Positive or Negative?

  • Benefits of having a positive mindset

  • How to stay positive in every situation, 

  • Steps to cultivate positivity


 

सहभागीता शुल्क: रु. 1000/-

सहभागी हुन ईच्छुक हरु ले यहिं आश्वीन 4 गते, बिहीबार सम्ममा आफ्नो नाम दर्ता गर्नु होला।

 

**********************************

 

उक्त कार्यक्रममा सहभागी हुन आफ्नो नाम दर्ता गर्न:

सहभागीता शुल्क:

तल ऊल्लेखित बैक खातामा जम्मा गरेर सो को रसिदको प्रति

 

हामीलाई e-mail मा पठाऊनु होला: 

Bank Name: Sanima Bank

Branch: Naya Bazar

Account Name: Namaste House Training and Education Pvt. Ltd.

Account Number : 038010010001050

E-mail: namastehouse2023@gmail.com

थप जानकारी को लागी:

 

फोन न . 01-4351190 

मोबाईल: 9841384681, 9841210573

Registration

arrow&v
bottom of page