top of page
Yoga at Home

Learning Journey

2077

One Year of Online Class - 2077

Practice of Mindfulness

30 Days Practice

 

"Revisiting The Learning Journey of 2077

And

Preparing For 2078"

5 Days Special Online Class with Debendra

 

"2077 सालको सिकाईको यात्रालाई फर्केर हेर्ने र 2078 को लागी आफुलाई तयारी गर्ने"

 

 

कोरोना र लकडाऊनको कारणले शुरु भएको Online Class को एक वर्ष पूरा भएको छ, यस Online Class मा सहभागी भई सिकाई - अभ्यास र अनुभूति मार्फत आफ्नो जीवनमा सकारात्मक परीवर्तनको यात्रामा रहनु भएका, तपाईहरुका लागी 5 -दिने विशेष Online Class गर्दैछु, ऊक्त विशेष कक्षामा सहभागी हुनका लागी हार्दिक आमन्त्रण गर्दछुं।

 

मिति: चैत्र 23 गते सोमबार देखि चैत्र 27 गते शुक्रवार सम्म,

समय: हरेक दिन बेलुका 8.30 बजे

(आफ्नो सिकाई बारे Self Reflection लेख्नु पर्ने हुन्छ।

 

यदि तपाई ऊक्त विशेष कक्षामा सहभागी हुन चाहनु हुन्छ भने, आज चैत्र 21 गते, शनिवार सम्म मा Facebook Messenger मा "5 Days Online Class " भनेर शन्देश पठाऊनु होला।

 

मंगल मैत्री कामना

Self Reflection - 2077

 

"2077 को देबेन्द्र मानन्धर 'बरदेश' संगको

Online Class को

सिकाई, अभ्यास र अनुभूतिलाई फर्केर हेर्दा"

 

Reflection लेख्दा आफुलाई Stillness मा राखेर आफुलाई भित्रै देखि महत्वपुर्ण लागेका कुराहरु संक्षिप्त र सारपूर्ण रुपमा लेख्नु होला।

 

* तपाईको आफ्नो अनुभव अरु धेरैको जीवनमा परीवर्तन ल्याऊन प्रेरणादायी हुन सक्छन!!!

 

1. तपाईको लागी महत्वपूर्ण सिकाई हरु

 

2. तपाईले गरी आऊनु भएका अभ्यासहरु मध्य, आफुलाई ऊपयोगी लागेका अभ्यास हरु

 

3. सिकाई र अभ्यासले गर्दा आफुले गरेका महत्वपूर्ण अनुभूतिहरु:

 

4. आफ्नो सिकाई र अभ्यास ले गर्दा आफुमा - आफ्नो जीवनमा आएका - भएका महत्वपूर्ण परीवर्तनहरु।

 

5. देबेन्द्र मानन्धर संगको यस सिकाईको यात्रा एवं देबेन्द्र मानन्धर संगको तपाईको अनुभव बारे भन्न मन भन लागेका केही कुराहरु:

 

 

* भोली चैत्र 22 गते सम्ममा लेखेर पठाऊनु होला।

 

 

*** Email: debendra2020@gmail.com

 

 

मंगल मैत्री कामना,

bottom of page