top of page

Practice of Mindfulness
"स्मृतिको अभ्यास"

एक - दिवशिय शिविर
श्रावण 23 गते, शनिवार

@ नमस्ते हाऊस, सोह्रखुट्टे

stillness medtation.jpg

हाम्रो एक दिवशिय शिविर नजिक आऊन्दैछ।यस शिविर हुन गई रहेकोमा धेरै खुशी छुं, र तपाई हरु लाई शिविरमा देख्न को लागी हामी  प्रतिक्षामा छौं।

 

शिविर सम्बन्धि तपाई हरुका लागी केहि जानकारी हरु:

 

1. शिविर का लागी अहिले देखि नै हरेक दिन आफुलाई मानसिक रुपमा तयारी गर्न थाल्नुस।

2. शिविरमा पूर्ण समय-अवधि सहभागी हुनु पर्छ। (Full time)

3. ऊक्त दिन, Registration बिहान 8.00 बजे देखि 8.15 बजे सम्म हुनेछ।

 

4. त्यस कारण, बिहान 8.00 भित्रमा आई पुग्नु होला ( On time)

5. बिहान 8.15 बजे पछि शिविर स्थलमा प्रवेश पाईने छैन।

6. दिन भरीमा, Sitting Meditation र Walking Meditation आलो- पालो गरी भई रहने छ।

7. शिविर अवधिभर "पूर्ण मौन" Total Silence को पालना गर्नु हुनेछ।

 

8. ऊक्त दिन, आफ्नो लुगा सेतो रंग वा सादा रंगको सकभर सूति (cotton) को साधारण लुगा लगाऊनु होला।

 

9. धेरै पैसा एवं बहु मूल्य सामान हरु साथमा लिएर न आऊनु होला।

 

10. शिविर अवधि भर, मोबाईल फोन Switch Off गर्नु हुनेछ।

11. शिविर मा आऊन्दा, कुनै पनि खाने कुरा हरु लिएर न आऊनु होला। (नियमित खाने औषधि बाहेक)

12. अहिलेको समय लाई ख्याल गरी सबै ले Mask लगाएर आऊनु होला।

 

13. सबैले आ-आफ्नो Water Bottle लिएर आऊन्दा राम्रो हुन्छ।

14. शिविर मा तपाईको सहभागीता सु-निश्चित Re-confirm गर्नका लागी:

तपाई ले शिविर सम्बन्धि यी जानकारी र नीयमहरु पढी सके पछि, " शिविर सम्बन्धि जानकारी र नीयम हरु मैले पढि सकेको छुं, र उक्त नियम हरु पालना गर्नेछुं।" भनेर मलाई messenger मा message पठाऊनु होला - श्रावण 21 गते बिहीवार सम्म मा

शिविर समय तालिका:

 

7.45 बजे बाट सहभागी हरुको आगमन

7.45 - 8.15: चिया

8.00 - 8.15: Registration

8.15: ध्यान हलमा प्रवेश

11.00 - 12.00: दिवा भोजन

5.00 - शिविर समापन

 

दिन भरी, ध्यान-साधना (Sitting Meditation) र चंक्रमण (Walking Meditation) आलो पालो गरी अभ्यास भई रहनेछ।

 

Being Mindful

 

By Thich Nhat Hanh

Some people think there is a difference between mindfulness and meditation, but this is not correct.

 

The practice of mindfulness is simply to bring awareness into each moment of our lives. Mindful living is an art.

 

You do not have to be a monk or live in a monastery to practice mindfulness. You can practice it anytime, while driving your car or doing housework.

 

Driving in mindfulness will make the time in your car joyful, and it will also help you avoid accidents. You can use the red traffic light as a signal of mindfulness, reminding you to stop and enjoy your breathing.

 

Similarly, when you do the dishes after dinner, you can practice mindful breathing so the time of dish washing is pleasant and meaningful. Do not feel you have to rush. If you hurry, you waste the time of dish washing. The time you spend washing dishes and doing all your other everyday tasks is precious. It is a time for being alive.

 

When you practice mindful living, peace will bloom during your daily activities.

 

-

bottom of page