top of page

"Awakening to Higher You"
"तपाईले साच्चै बांच्न चाहनु भएको जीवन:
एऊटा फरक जीवन, एऊटा उत्कृष्ट जीवन"

Relaxation

​

Introductory Workshop On

​

"Awakening to Higher You"

​

​

आषाढ 32 गते, शनिवार , 2079 

9 - 5 बजे

On July 16, 2022

from 9 AM - 5 PM

​

Advance Level Workshop

Lilies

Information On One Day Workshop

​

​

"Awakening to Higher You"

​

तपाईले साच्चै बांच्न चाहनु भएको जीवन: एऊटा ऊत्कृष्ट जीवन - एऊटा फरक जीवन 

 

* मिति: आषाढ 32 गते, शनिवार, 2079

​

* समय: बिहान 9 बजे - अपरान्ह 5 बजे सम्म

( Registration बिहान 8.30 बजे देखि शुरु हुनेछ। र, 8.50 बजे भित्र होटेलमा आई पुग्नु होला।)

 

* स्थान: होटेल Hotel Nepal Cottage Resort, पकनाजोल

(फोन 014248039 / 01421942)

​

* Lunch: गोष्ठीमा दिवा-भोजन (Lunch) एवं चिया - कफी ब्यवस्था गरीएको छ।

 

* शुल्क: यस गोष्ठीको लागी शुल्क तोकिएको छैन। गोष्ठीको अन्तमा तपाईले स्वेच्छाले Contribution प्रदान गर्नु सक्नु हुनेछ।

 

* आफुलाई आवश्यक अन्य सामाग्री हरु जस्तै कापी, कलम, Water Bottle ई. लिएर आऊनु होला।

 

* पूर्ण समय Full Time सहभागीता आवश्यक छ।

​

***Important:

 

सहभागीता को लागी प्रतिवध्दता Comittment गर्नु होला!!!

​

तपाईको सहभागीता Confirmation को लागी

"मैले गोष्ठीका नीयम हरु पढी सकें, सबै नीयमहरु पालना गर्नेछुं"

भनी आषाढ 30 गते, बिहिवार सम्म मा email वा Facebook Messenger मा पठाऊनु होला।

 

​

©2020 by Living In The Lights

bottom of page