top of page

Practice of Mindfulness

“Practice of Mindfulness”

“स्मृतिको अभ्यास”

​

दोश्रो महिना – जेष्ठ 2078

​

Self - reflection र आफ्नो अभ्यास र अनुभूति बारेको Reporting बारे जानकारी

 

1) तपाईहरु ज - जस्ले हरेक हप्ता Self - reflection लेख्ने Option रोज्नु भएको छ,

 

हरेक हप्ताको शुक्रवार सम्म मा आफ्नो Self - reflection मलाई पठाऊनु होला - e-mail मा।

 

2) Self - reflection प्राप्त भएका हरु संगको Reporting पालो पालो गरेर, हरेक हप्ता आईतवार देखि शुरु हुन्छ। बेलुका 7 बजे बाट,

 

3) तपाईको Reporting गर्ने पालो कुन दिन हो भन्ने Schedule शनिवार पाऊनु हुनेछ।

 

4) यदि तपाई, अभ्यास मा मात्र सहभागी हुन चाहनु हुन्छ, र Self - reflection लेख्न र Reporting गरी रहन चाहनु हुन्न भने, Self -reflection पठाऊन आवश्यक छैन।

 

5) यस विषयमा, तपाईको केही प्रश्न वा स्पष्ट हुन चाहेको केही छ भने मलाई messenger मा message पठाऊन सक्नु हुन्छ।

​

​

दोश्रो महिनाको Self Reflection लेख्न का लागी केही बुंदाहरु:

 

1) Formal practice - आफ्नो ध्यानको अभ्यास र अनुभूति बारे

 

2) Informal Practice - ध्यान भन्दा बाहेक को समयमा आफु कति स्मृतिमा रहन सकेको छ?

 

3) आफ्नो मनलाई सफा पार्ने - सदचितमा रही आफ्नो काम - कुरा हरु गर्ने आफ्नो अभ्यास कस्तो भई रहेको छ?

 

4) आफ्नो Emotions र आफ्नो Intention लाई थाहा पाऊने आफ्नो अभ्यास कस्तो भई रहेको छ?

 

5) यसरी अभ्यास गरी रहन्दा, आफुलाई कस्तो अनुभूति भई रहेको छ?

 

 

मंगल मैत्री कामना,

​

​

​

 

​

Mindfulness is awareness of the present moment by noticing your thoughts,

emotions & feelings, physical sensations of body, and/or surrounding environment.

​

Mindfulness can be a “state of mind” in the present moment, and over time,

it can become an enduring personal trait or a way of being and living

so we practice bringing mindful awareness to as many moments in life as possible.

mindfulness 2.jpg
p-a-r-k-4-qualities-of-mindfulness.png

"Practice Of Stillness"

"स्थीरताको अभ्यास

 

"Practice Of Stillness"

"स्थीरताको अभ्यास"

"

©2020 by Living In The Lights

bottom of page