top of page

Upcoming Events

"Practice Of Stillness"- 7 days Practice

"स्थीरताको अभ्यास" - 7 दिने अभ्यास

यहिं 2077, माघ 11 गते देखि माघ 17 गते सम्म,

हरेक दिन बिहान 5.00 - 6.30 बजे सम्म

Zoom मा

7 दिने अभ्यास - नयां Batch शुरु हुन्दैछ!

*****नयां सहभागी हरुका लागी*****

*** आफु भित्रको शान्त र स्थीरता - हाम्रो लागी धेरै आवश्यक छ, र महत्वपूर्ण पनि छ!!!

*** भित्री स्थीरता ( Inner Stillness) ले हामीलाई जीवनको हरेक ऊतार-चढावका बीचमा पनि आफ्नो जीवनलाई सहजता का साथ, र आफ्नो भीत्रको हृदयको आवाज अनुसार अगाडि बढाई रहन सक्ने बन्नमा सघाऊ पुर्याऊन्छ।

नाम दर्ता शुल्क - रु. 100.00

************************

 

यस कक्षामा सहभागी हुन ईच्छुक हरुले:

आफ्नो नाम दर्ताको लागी:

A) दर्ता शुल्क:

 

नाम दर्ता शुल्क रु 100.00 ( रु एक सय मात्र) E-sewa वा सानिमा बैक मा जम्मा गर्नु होला:

(E-sewa मा "Send Money" मा गएर तलको E-sewa id मा पठाऊनु होला।)

 

E-sewa id: 98432-41765

 

वा

 

Sanima Bank:

Debendra Manandhar

A/C number: 0380-1105-0000-563

Naya Bazar branch.

 

B ) Registration Form

 

तलको link मा गएर Google Form भर्नु होला,

 

https://forms.gle/7ceLPjDQJrsSoAmr6

 

वा,

 

तलको प्रश्नहरुको जवाफ Facebook Messenger बाट पठाऊनु होला। 

 https://www.facebook.com/debendraspage

1. तपाईको पूरा नाम:

2. सम्पर्क फोन नम्बर:

3. E-mail:

4. हाल अरु कुनै ध्यान - साधना अभ्यास गर्नु हुन्छ?

5. यस 7-दिने अभ्यासको बारेमा को बाट थाहा पाऊनु भयो?

6. Stillness को अभ्यास किन गर्न चाहनु भएको होला?

 

मंगल कामना सहित,

# Silence # Solitude # Stillness

I'm a paragraph. Click here to add your own text and edit me. It's easy.

Namaste House, Sohrakhutte, Kathmandu, Nepal.

01-4351190

Contact Us

  • Black Facebook Icon
  • Black Instagram Icon

Thank you for submitting!

bottom of page